सुनसरी । दोस्रो चरणको निर्वाचनमा सरकारले सुनसरीको सीमावर्ती क्षेत्र देवानगन्ज गाउँपालिकाको कप्तानगन्जमा चुनावी सुरक्षाका लागि नेपाली सेनाको टोली खटाइएको छ । जेठ ३१ मा हुने दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सीमा क्षेत्रबाट हुने असुरक्षालाई मध्यनजर गर्दै सरकारले सो क्षेत्रमा सेना परिचालन गरेको ...