काठमाडौँ । न्यायको माग गर्दै आमरण अनसनमा बसेकी निहारिका राजपुतले अनसन तोडेकी छिन् । नेहारिका र सरकारका बीच पाँच बुँदे सहमति भएपछि उनले अनसन तोडेकी हुन् । महोत्तरी जिल्ला जलेश्वर नगरपालिका ९ निवासी निहारिकाले गृहमन्त्री बालकृष्ण खाणको हातबाट जुस खाएर अनसन तोडिन् । प्रतिवादी शिवराम श्रेष्ठ र निहा...