काठमाडौं । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को विज्ञ टोलीले सिसडोलको अध्ययन गरेको छ । डा. रवीन्द्र ढकाल, डा. टिस्टा प्रसाई जोशी, डा। सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठ सहितको नास्टको विज्ञ टोलीले लिच्चड मिसिएर प्रदूषणको अध्ययन गरेको हो । लिच्चड मिसिनुभन्दा अगाडि, लिच्...