न्युयोर्क । ईरान तर्फको सम्भावित खतरामा साउदी अरेबिया तथा अन्य अरब मुलुकहरु केन्द्रित भएकाले लामो समयदेखिको इजरायलसँगको आफ्नो इबी पनि हाललाई उनीहरु छेउ लाउनेछन् भन्ने कुरामा अहिले अमेरिकी प्रशासन विश्वस्त छ भन्ने देखिन्छ । तर समस्या कहाँँ छ भने नयाँँ साउदी युवराजको उच्च प्राथमिकतामा शक्ति सुदृढी...