काठमाडौँ, । चर्को घाममा जोकोहीलाई सडकमा उभिएर काम गर्न गाह्रो हुन्छ तर ट्राफिक स्वयम्सेवामा विभिन्न विद्यालयका विद्यार्थी बाटोमा खटिएर काम गरिरहेका छन् । काठमाडौँ उपत्यकामा अत्याधिक रुपमा रहेको सवारीसाधन व्यवस्थापनमा ट्राफिक जनशक्ति कम हुँदा महाशाखामा आएर विभिन्न विद्यालय तथा कलेजका विद्यार्थी स...