काठमाडौं । काठमाडौंमा दैनिक एक सयदेखि डेढ सय सवारी चालक मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ पर्ने गरेको महानगरीय ट्राफिक कार्यालयले जनाएको छ । हिमगाथासँग कुरा गर्दै कार्यालयका प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले मादक पदार्थ सेवन गर्ने र ट्राफिक नियमविपरित सवारी चलाउनेलाई कडाइका साथ कारवाही भइरह...