जनकपुरधाम, । जानकी कलेजको आम्दानीबाट करिब १६ करोड सञ्चालक समूहले कलेजमा लगानी नगरी विमान सञ्चालनमा लगानी गरेकाले सञ्चालकको मनसाय गलत देखिएको छ । सञ्चालकले कलेज र अस्पतालबाट भएको आम्दानी व्यक्तिगत व्यवसायमा लगानी गरेका कारण कलेज सञ्चालनको सम्भावना झिनो हुँदै गएको कर्मचारीहरुले आरोप लगाए । १७ महि...