काठमाडौं । संगठित मानव तस्करको जालमा परेर टर्की हुँदै ग्रीस पुग्न अवैध बाटो समाएका नेपाली हराउने र मृत्यु हुने क्रम बढ्दो छ। आज राति म अनलाइनमा आउन्न, अब दश दिनपछि मात्रै कल गर्छु। त्यही भन्दे आमालाई, पीर गर्नु पर्दैन। पूर्व–पश्चिम राजमार्गमा पर्ने नवलपरासीको कावासोती बजारबाट करीब आठ किलोमिटर उत...