सुर्खेत । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलाई जोड्ने दोस्रो पक्की पुल अन्तिम चरणमा पुगेको छ । सुर्खेतको चौकुने गाउँपालिका-१० र कैलालीको मोहन्याल गाउँपालिका-६ लाई जोड्ने गरी निर्माण गरिएको पुलको काम अन्तिम चरणमा पुगेको हो । निर्माणको काम १५ प्रतिशत बाँकी रहे पनि उक्त पुल सञ्चालन गर्न सकिने निर...