काठमाडौँ । सरकारले १० प्रकारका सामानहरु असार मसान्तसम्मका लागि नेपाल भित्राउन रोक लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गरेको विवरण अनुसार, विलासी उपभोग्य सामान नेपाल भित्राउन रोक लगाइएको हो । १. कुरकुरे, कुरमुरे, लेज र यस्तै उत्पादनहरु२. सबै प्रकारका तयारी ...