काठमाडौँ, । व्यवस्थापिका– संसद्को बैठकमा सरकारले आव २०७३÷७४ को आर्थिक सर्वेक्षण पेस गर्ने भएको छ । बैठकमा उपप्रधानमन्त्री कृष्णबहादुर महराले आर्थिक सर्वेक्षणका साथै गत आवमा सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा पनि प्रस्तुत गर्ने कार्यक्रम छ । “प्रधानमन्त्रीज्यूले नेपाल सरकारको नीति तथा ...