काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालमा एमसीसी जसरी पनि पास गर्नपर्ने भन्दै १५ बुँदे प्रतिवेदन सार्वजनिक गरेका छन । अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालका लागि अतिआबश्यक रहेको भन्दै उनले १५ बुदे राष्ट्रिघाती प्रतिवेदन तयार गरी सार्वजनिक गरेका हुन...