काठमाडौँ । सगरमाथा क्षेत्रमा भारी हिमपात हुँदा आरोहण प्रभावित भएको छ । मंगलबारदेखि मौसममा खराबी भएसँगै बाक्लो हिउँ परेकाले आरोहीहरुको उद्धारमा समेत समस्या भएको हो ।
आरोहणका लागि चौथो आधार शिविरसम्म पुगेका सबै जनाको आरोहण स्थगित गरी दोस्रो शिविरमा ल्याईए पनि त्यहाँबाट आधार शिविरसम्म झार्न समस्या ...
Jesha 13, 2078 काठमाडौँ । संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान खोल्न प्रस्ताव गरेको छ। मन्त्रालयले विहीबार मन्त्रिपरिषदमा केही आंशिक उडान खोल्नुपर्ने प्रस्ताव लगेको हो।
मन्त्रालयका एक उच्च अधिकारीले आजै मन्...
Jesha 9, 2078 काठमाडौँ । वसन्तयामको जारी सगरमाथा आरोहण क्रममा आज एकै दिन झण्डै १५० आरोहीले सगरमाथा आरोहण गरेका छन् । आरोहणका लागि अनुकूल मौसम भएपछि शनिबार राति चुचुरातर्फ लागेका १५० भन्दा बढी आरोही आज बिहान सगरमाथाको शिखरमा पुगेको आधार ...
Baishak 28, 2078 काठमाडौँ । बहराइनका राजकुमार शेख मोहम्मद अल खलिफासहितको टोलीले विश्वको सर्वोच्च शिखर सगरमाथा (८८८४.८६ मिटर) को सफल आरोहण गरेको छ ।
बहराइनको राजपरिवारका सदस्यसहितको टोली आज बिहान ६ः४० बजे सगरमाथाको चुचुरोमा पुगेको संस्कृति...
Baishak 15, 2078 काठमाडौँ । तनहुँका पर्यटकीय एवं प्रसिद्ध धार्मिकस्थलमा पर्यटक र भक्तजनलाई प्रवेशमा रोक लगाइएको छ । पछिल्लो समय पुनः महामारीका रूमा कोभिड–१९ को सङ्क्रमण फैलिँदै जान थालेपछि कम गर्नका लागि प्रवेशमा रोक लगाइएको हो । छाब्दी बा...
Baishak 14, 2078 काठमाडौँ । कोभिड–१९को पहिलो लहरले थिलोथिलो बनेको सौराहाको पर्यटन क्षेत्र पूर्ववत् अवस्थामा फर्कन नपाउँदै पुनःदोस्रो लहर सुरु भएपछि व्यवसायी निरास छन्। पहिलो लहरको कोरोना घट्दै गएपछि व्यवसाय लयमा फर्किदै थियो।
क्षेत्रीय हो...
Baishak 11, 2078 काठमाडौँ । ताप्लेजुङको प्रसिद्ध फुङफुङ्गे झरनामा आउने पर्यटक लक्षित गरेर मिक्वाखोला गाउँपालिका–४ साँबाको तेम्बामा एक वर्ष अघिदेखि सञ्चालनमा आएको होमस्टे (घरबास) अहिले आन्तरिक तथा बाह्य पर्यटकको पहिलो रोजाइमा पर्न थालेको छ ...
Baishak 9, 2078 काठमाडौँ । कोरोना सङ्क्रमण बढ्न थालेपछि यहाँको पर्यटकीय गन्तव्य धुलिखेलका होटलमा गरिएका बुकिङ धमाधम रद्द हुन थालेका छन् । कोभिड–१९ को दोस्रो लहरको सङ्क्रमण बढ्दै गएपछि यही वैशाख पहिलो सातादेखि नै होटलका बुकिङ रद्द हुन थाले...
Baishak 8, 2078 काठमाडौँ । संसदीय समितिले मुुलुककै प्रमुख पर्यटकीय गन्तव्य रारा तालको सौन्दर्यलाई कायम राख्दै पर्यटक प्रवद्र्धनका कार्यक्रमलाई तीव्र विकास गर्न सरकारलाई सुुझाव दिएको छ ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले हालै ...
Baishak 3, 2078 काठमाडौँ । चार जना नेपाली महिलाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्। फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पाले बिहीबार अन्नपूर्ण हिमालको सफल आरोहण गरि कीर्तिमान क...
Chaitra 26, 2077 काठमाडौँ । बडिगाड गाउँपालिका– ७ भीमगिठेको थामचौरलाई पर्यटकीय गन्तव्य बनाउन अभियान शुरु भएको छ । उच्च स्थानमा रहेको चौर भएकोले यो स्थान पर्यटकका लागि आर्कषक पनि छ ।
यहाँबाट हिमाली शुङ्खला, गुल्मी, पाल्पा र प्यूठानका धेरै ...
Chaitra 24, 2077 काठमाडौँ । कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ ।
नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका का...
Chaitra 23, 2077 काठमाडौँ । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिनका कुमार गुरुङले जिल्लाकै अग्लो भूमि सिराइचुलीदेखि सगरमाथासम्मको यात्रा शुरु गरेका हुन् । समग्र चितवनको पर्यटन प्रवद्र्धन र गाउँपालिकाको चिनारीका लागि ‘सिराइचुलीदेखि सगरमाथ...
Chaitra 19, 2077 काठमाडौँ । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयको प्रवद्र्धन एवम् पर्यटन व्यवसायी महिला संघ नेपाल गण्डकी प्रदेशकोे आयोजनामा पर्वतको मोदी गाउँपालिकामा सञ्चालित लब्सी बोट सामुदायिक होमस्टे र भूकदेउराली सामूदायिक होमस्टे...
Chaitra 17, 2077 काठमाडौँ । गण्डकी प्रदेशको पूर्वी प्रवेशद्वार आँबुखैरेनीले पर्यटनमा गति लिँदै गएको छ । प्राकृतिक पर्यटकीय पूर्वाधारमा सम्पन्न आँबुखैरेनी गाउँपालिकामा पछिल्लो समयमा स्थानीय तहले यहाँको पर्यटकीय विकासमा चासो दिएको त छ नै प्र...