चार नेपाली महिलाद्वारा पहिलो पटक अन्नपूर्ण हिमालको सफल आरोहण

Purnima shrestha

काठमाडौँ । चार जना नेपाली महिलाहरुले अन्नपूर्ण हिमालको सफल आरोहण गरेका छन्। फोटो पत्रकार पूर्णिमा श्रेष्ठ, दावा याङजुम शेर्पा, पासाङ ल्हामु शेर्पा अकिता र डावुटी शेर्पाले बिहीबार अन्नपूर्ण हिमालको सफल आरोहण गरि कीर्तिमान कायम गरेका हुन्।

नेपाली महिलाले अन्नपूर्ण हिमाल आरोहण गरेको यो पहिलो पटक हो। उनीहरु बेसक्याम्पबाट आइतबार आरोहणका लागि हिँडे पनि बिहीबार राति मात्रै क्याम्प चारबाट अगाडि बढ्दै आरोहण गर्न सफल भएका हुन्।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...