शनिबार र आईतबार बिदा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट

Supreme court

काठमाडौँ ।  आईतबारको विदा खारेज गर्न माग गर्दै सर्वोच्चमा अदालतमा रिट दर्ता भएको छ। सरकारले गत जेठ १ बाट लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।

यो निर्णय सहि नभएको भन्दै सन्तोष भण्डारी, रामबहादुर शाही, पुण्यप्रसाद खतिवडा, त्रिलोक चन्द, दीपक खनाल र तेजकुमार लोहीले सर्वोच्चमा रिट दर्ता गरेका छन् । यसका लागि अदालतले मंगलबार रिटको पेसी तोकिएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई विपक्षी बनाएर दायर भएको रिट निवेदनमा हचुवाको भरमा सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको जिकिर गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...