विप्लव नेतृत्वको नेकपाले एमसीसी रोक्ने (परिपत्रसहित)

Biplop 28

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले अमेरिकी सहयता परियोजना एमसीसी संघर्षको बलमा राक्ने निर्णय गरेको छ ।

नेकपाको हालै सम्पन्न केन्द्रीय समितिको १२ बैठकबाट यस्तो निर्णय भएको हो । बैठकका निर्णय कार्यान्वय गर्न विप्लवले जारी गरेको आन्तरिक परिपत्रमा भनिएको छ, ‘एमीसीले अधिकरण गरेको जमिन जनताको संघर्षको बलमा रोक्ने । त्यसका निम्ति सम्बन्धित जिल्लाहरुले व्यापक तयारी गर्ने ।’

त्यस्तै ६ कम्युनिष्ट पार्टीसँग मिलेर एमसीसीविरुद्ध संघर्षका कार्यक्रम पनि सञ्चालन गर्ने पनि परिपत्रमा उल्लेख छ ।

हेर्नुहोस परिपत्र

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...