दिल्लीमा बढ्यो प्रदूषण, मानिसमा देखिन थाल्यो श्वासप्रश्वास र आँखासम्वन्धी समस्या

Capture 9854

नयाँ दिल्ली । दिल्लीको वायुको गुणस्तर निकै खस्किएको छ । प्रदूषणका कारण मानिसहरुमा श्वासप्रश्वास र आँखासम्वन्धी समस्या देखिन थालेको छ । दिल्लीको वायु गुणस्तर सूचांक (एयर क्वालिटी इन्डेक्स) एक्कासी बढेको हो ।

दिल्लीको दुई सहरको वायु गुणस्तर सूचांक ७०० नाघेको छ । सामान्यतया शून्यदेखि ५० सम्मको वायुको गुणस्तरलाई राम्रो मानिन्छ । त्यस्तै, ५० देखि १०० सम्मको वायुको गुणस्तर सन्तोषजनक मानिन्छ ।

औषतमा दिल्लीको गुणस्तर सूचांक ३६० छ । दिल्लीका विभिन्न क्षेत्रलाई प्रदूषणका दृष्टिले रेड जोन घोषणा गरिएको छ । पन्जाबमा खेतवारीमा लागेको आगो र दीपावलीमा पटका पड्काउदा फैलिएको धूँवा नयाँ दिल्लीसम्म पुग्दा प्रदूषण बढेको बताइएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...