सुन तोलामा पाँच सयले घट्यो, चाँदीमा पनि गिरावट

Gold bullion vault

काठमाडौं । मंगलबार सुन  तोलामा  पाँच सय रुपैयाँ घटेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८६ हजार रुपैयाँमा कारोबार भइरहको छ ।

हिजो छापावाल सुन प्रतितोला ८६ हजार ५०० रुपैयाँ थियो । यसैगरी आज तेजावी सुनको मूल्य प्रतितोला ८५ हजार ५५० रुपैयाँ रहेको छ ।

आज चाँदीको मूल्यमा पनि गिरावट आएको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घट्दै १ हजार २१५ रुपैयाँमा कारोबार भएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...