एसईईको परीक्षा जेठ १३ गतेदेखि २४ सम्म सञ्चालन हुने

See

काठमाडौँ । यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको छ ।

आज बसेको परीक्षा बोर्डको बैठकले सो निर्णय गरेको परीक्षा नियन्त्रक रामराज खकुरेलले बताए ।

अघिल्लो वर्षा कोभिड १९ को संक्रमणका कारण विद्यालयले नै आन्तरिक मूल्याङ्कन गरी ग्रेड निर्धारण गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...