कतारका राजकुमारले गरे अमादब्लम हिमालको सफल आरोहण

Katar himal

काठमाडौँ । कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्लाहले हिमालको सफल आरोहण गरेका छन् ।

अब्दुल्लाहले ६ हजार आठ सय १२ मिटर अग्लो अमादब्लम हिमालको आज सफल आरोहण गरेका हुन् ।राजकुमारको आरोहण टोलीमा ६ जना विदेशबाट आएका आरोही थिए ।

राजकुमारसहित उनको टोलीले बुधबार बिहान ११:२० मा अमादब्लम हिमालको सफल आरोहण गरेको हिमालयन गाइड्स नेपालका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...