मर्निङ वाक हिँडेका एक पुरूष धोबीघाटमा मृत फेला

Found dead1604713404

काठमाडौँ । मर्निङ वाक हिँडेका एक पुरूष मृत फेला परेका छन् । उनी शनिबार विहान धोबीघाट सनराईज अपार्टमेन्ट नजिक मृत अवस्थामा फेला परेका हुन् । स्थानीयबासीका अनुसार ती व्यक्ति करिब ५ बजेतिर बीच बाटोमा आराम गर्दै थिए ।

आराम गर्दागर्दै निज बाटोमा ढलेको हुनसक्ने प्रहरीको अनुमान रहेको छ । शवको अवस्थिति हेर्दा जिनको हृदयघातका कारण मृत्य भएको हुनसक्ने ललितपुर प्रहरीले जनाएको छ । मृतकको पहिचान हुन नसकेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...