राष्ट्रपति कार्यालय अब २२२ रोपनी जग्गामा

Sheetal niwas

काठमाडौं ।  सहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालय र निवासलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानले चर्चेको जग्गासहित २२२ रोपनीमा विस्तार गर्ने भएको छ ।

मन्त्रालयले तयार पारेको गुरुयोजनामा राष्ट्रपति कार्यालय र निवास परिसरमा पाहुनाघर, हेलिप्याड, परेड खेल्ने मैदान, लाइब्रेरी, स्वास्थ्य केन्द्र, मिटिङ हल निर्माण गरिने उल्लेख छ ।

त्यसैगरी स्विमिङपुल, सेरोमोनियल गेट, गार्ड अफ अनर, चिल्ड्रेन पार्क, कर्मचारी तथा कामदार आवस गृह र पार्किङस्थल निर्माण गरिनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...