ईपीएस अन्तर्गत २०१९ मा नेपाललाई १० हजारभन्दा बढी कोटा

Eps koria  e1545698834785

काठमाडौं । रोजगार अनुमति प्रणाली ९ईपीएस० अन्तर्गत सन् २०१९ का लागि नेपालले १० हजारभन्दा बढी कामदार कोटा पाउने भएको छ ।

कोरिया सरकारले आफ्नो देशमा आवश्यक पर्ने विदेशी जनशक्तिको संख्या निर्धारण गरेसँगै नेपालले यो संख्यामा कोटा पाउने बताइएको छ । कामदार छनोटको लागि फागुनको दोस्रो हप्ता १० औँ भाषा परीक्षा आवेदन आह्वान हुने भएको छ ।

कोरियाले नेपाली कामदारको कार्यक्षमता उत्कृष्ठ रहेको जनाउँदै थप कामदार छनोटका लागि फागुनमा भाषा परीक्षाको सूचना आह्वान गरी जेठको अन्तिम र असार पहिलो हप्ता भाषा परीक्षा गर्ने योजना बनाएको छ ।

वैदेशिक रोजगार विभाग ईपीएस शाखाले विगत वर्षको उत्तीर्ण संख्याका आधारमा आगामी वर्षका लागि नेपालले अनुमानित १० हजार कोटा पाउने जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...