आज भूकम्पले यसरी काठमाडौँलाई हल्लायो

Earth quake

काठमाडौं । फेरि भूकम्पले काठमाडौँलाई हल्लाएको छ । केही महिनादेखि पराकम्पन रोकिएपछि काठमाडौंल बासीले भूकम्प भुलेका थिए ।

आइतबार विहानै सिन्धुपाल्चोकलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आइतबार बिहान पाँच बजेर ६ मिनेट जाँदा ४ दशमलव ७ म्याग्निच्युटको भूकम्प गएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकामा समेत महसुस भएको थियो ।

२०७२ वैशाख १२ को भूकम्पपछि त्यसका पराकम्पहरु पछिसम्म पनि आइरहेका थिए । तर, आइतबार बिहान पराकम्प नभइ भूकम्प नै गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

२०७२ सालको भूकम्पले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा भएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...