खैरो कपाल लिएर पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ , टाउकामा जुत्ताको पालिस दल्नुपर्ला

Shoosepolic pasport

काठमाडौं। पासपोर्ट बनाउन जाँदै हुनुहुन्छ भने कपाल रंगीन नबनाउनुहोला। नत्र जुत्ताको पालिस टाउकामा दल्नुपर्ला।


कपालमा कलर लगाएर पासपोर्ट बनाउन जानेले हरेक दिन दुःख पाइरहेका छन्। एक सय रुपैयाँ तिर्दै, कपालमा जुत्ताको पालिस दल्दै गर्नु परेको छ।

 

खैरो कपाल हुनेजती फोटो खिच्न आउनेलाई फोटो खिच्ने ठाउँका कर्मचारीले ‘कपालमा कालो लगाएर आउनुस् है, यस्तो कपालमा हुँदैन।’ भन्ने गरेका छन् ।


फोटो खिच्ने लाइनमा बस्दानै त्यहाँका कर्मचारिले प्रहरीको क्यान्टिनमा गएर जुत्तामा लगाउने पालिसले कपाल कालो बनाउन सुझाव दिने गरेका छन्।


पासपोर्टको फोटोमा प्राकृतिक रुप देखिनुपर्ने भएकाले चस्मा नलगाउन, कपालले निधार नछोप्न, कपाल खैरो नबनाउनपर्ने नियम बनाउनु परेको एक कर्मचारिले बताए ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...