नेपाल आयल निगमलाई उपभोक्ताभन्दा नाफा प्यारो !

Nn

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य घटाए पनि नाफालाई उच्च प्राथमिकता दिएको छ ।

उपभोक्तासँग नै व्यापार गरेर नाफा कमाउँदै आएको निगमले मूल्य समायोजनको बहाना बनाए पनि उपभोक्तालाई उच्च भार पर्नेगरी लिटरमै १३ रुपैयाँसम्म नाफा राखेको हो ।

निगमले १५ दिन मै सवा ८८ करोड रुपैयाँ नाफा राखेर मंगलबार मूल्य समायोजन गरेको हो । पेट्रोल, डिजेल र मट्टीतेलमा दुई–दुई रुपैयाँ मूल्य घटाए पनि पेट्रोलमा लिटरमै १३ रुपैयाँ ७१ पैसा, डिजेल र मट्टीतेलमा ९ रुपैयाँ ८५ पैसा नाफा राखेको छ ।

समायोजन गरेपछि पेट्रोल लिटरको १ सय १० रुपैयाँ तथा डिजेल र मट्टीतेल ९७ रुपैयाँ कायम गरिएको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...