डा. लोहनीले गरे बालबालिकालाई सहयोग

Dr. prakash chandra lohani

काठमाडौं । चरम गरिविकै कारण आमाले आत्महत्या गरेपछि विचलनीमा परेका म्याग्दीका ४ जना बालबालिकालाई डा. प्रकाशचन्द्र लोहनीले आर्थिक सहयोग गरेका छन् ।

गत वर्षको चैत १ गते बेनी नगरपालिका २ हाडेभिरमा मैया किसानले आत्महत्या गरेपछि दुधे बालकसहित ४ बालबालिका बिचल्नीमा परेपछि एराप्रपा राष्ट्रवादीका अध्यक्ष डा. लोहनीले उनीहरुको उच्च शिक्षासम्मका लागि मासिक ५ हजारका दरले आर्थिक सहयोग गरेका हुन् ।

४ जनामध्ये ११ वर्षीय सुष्मिता, ४ वर्षीय अमृता किसानलार्इ कक्षा १२ सम्म मासिक ५ हजार सहयोग गर्ने डा. लोहनीले प्रतिवद्धता जनाएका छन् । उनीहरुको सहयोगार्थ डा. लोहनीले सुस्मिताको नाममा बेनिमा रहेको गरिमा विकास बैंकमा खाता पनि खोलिदिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...