रेम भए जागरण सेन्टरमा पुनः अध्यक्ष

Jagaran centre

काठमाडौं । जागरण मिडिया सेन्टरको छैटौं अधिवेशन शनिबार सम्पन्न भएको छ । सो अधिवेसनले रेमबहादुर बिश्वकर्मालाई पुनः अध्यक्षता चयन गरेको छ ।

सेन्टरको छैटौं अधिवेशनले महासचिवमा प्रेम नेपाली, बरिष्ठ उपाध्यक्षमा कमला बिश्वकर्मा, उपाध्यक्षमा मिलन परियार, सचिवमा विनोद परियार, कोषाध्यक्षमा लक्ष्मण दर्नाललाई चयन गरेको छ । विरु नेपाली, शशी परियार रसोना खटिकलाई सो अधिवेसनले सदस्य चयन गरेको छ ।

सा अधिवेसनले विनोद पहाडी, पदम सुन्दास, जंगबहादुर नेपाली, कृष्ण रणपाल, दुलारी हरिजन, शिवजी गायक, गौरा नेपाली, दिलिप नेपाली, पुर्णसिंह बराइली, दिपक परियार लगायतलाई सल्लाहकार चयन गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...