नवजीवनको २५ औं वार्षिक साधारण सभा
कैलाली । देशकै तेश्रो गौरबमय इतिहास बोकेको नवजीवन सहकारी संस्था लिमिटेडको २५ औं वार्षिक साधारण सभा तथा रजत जयन्ती मनाइएको छ ।
१७ हजार ७ सय ५ सेयर सदस्य रहेको देशकै तेश्रो उत्कृष्ट इतिहास रहेको नवजीवन सहकारी संस्थाको प्रमुख अतिथि रहेका संघिय सांसद नारदमुनी रानाले कार्यक्रमको उदघाटन गरेका छन् ।
उनले संस्था सफलता पूर्वक २५ औं वर्ष पार गरी २६ औं वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले अझै ख्याती प्राप्त गरोस् भनि शुभकामना दिए ।
प्रतिकृया दिनुहोस