राप्रपा - गलत नीतिका कारण शेयर बजारमा हलचल आयो

Gai chap

काठमाडौं । केही समययता पूँजीबजार सरकारको गलत नीतिका कारण हलचल हुन पुगेको र यसले शेयर बजारमा सर्वसाधारणको ठूलो लगानी जोखिममा पर्न सक्ने खतरा देखिएको भन्दै राप्रपाले गम्भीर ध्यानाकर्षण गराएको छ ।

राप्रपाका कोषाध्यक्ष तथा अर्थिक विभागका प्रमुख उद्धव पौडेलले प्रेस नोट जारी गर्दै आफ्नो लगानी सुरक्षित राख्न शेयर लगानीकर्ताहरु संगठित भै दबाब दिनुपर्ने र अनसन समेत बस्नुपर्ने अवस्थाको सिर्जना हुनु अर्थतन्त्रको शुभ सूचक नभएको बताए ।

पूँजी बजारको अवस्थालाई सामान्य पार्दै सर्वसाधारण र शेयर लगानीकर्ताको हित र अधिकारप्रति समयमै गम्भीर बन्न तथा समस्याको समाधानका लागि आवश्यक पहलकदमी लिन राप्रपाले सरकारसँग माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...