काठमाडौंमा बढ्यो चिसो, अझै बढ्ने

Cold 1

काठमाडौं । केही दिन यता काठमाडौं उपत्यका सहित मुलकभर चिसो ह्वात्तै बढेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । उपत्यकामा बुधबार बिहानको तापक्रम ६ डिग्रीमा झरेको छ ।

आज दिनभर नै मौसम खुल्ने संभावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् । मौसम बदली भए पनि उपत्यकामा पानी पर्ने संभावना छैन ।

पूर्वी तथा पश्चिमी क्षेत्रका पहाडी भूभागमा भने हल्का पानी पर्ने संभावना रहेको मौसम विद्को भनाई छ । चिसो अझै बढ्ने संभावना भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटामा गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको अभिकर्ता तालिम सम्पन्न

Avikarta talim

धनकुटा । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले धनकुटामा अभिकर्ताहरुको लागि एक दिने तालिम सञ्चालन ग...