३ छोरीले डा. देवकोटाको काजकिरिया गर्ने (विज्ञप्तीसहित)

Devkaota 1

काठमाडौं । वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको मंगलबार अन्त्यष्टी गरिने भएको छ ।

त्यो भन्दाअघि विहान ८ बजेदेखि १ बजेसम्म उनको पार्थिव शरिरलाई बाँसवारीस्थित न्यूरो अस्पतालको प्राङ्गणमा नै राखिने भएको छ ।

२०१० सालमा जन्मिएका डा. देवकोटाको काजकिरिया ३ छोरी र श्रीमतिले गर्ने भएका छन् । न्यूरो अस्पतालद्धारा जारी विज्ञप्तीमा स्व. देवकोटाको काजक्रियामा पत्नी डा. मधु दीक्षित देवकोटा तथा तीन छोरीहरु मेधा, बसुधा र मञ्जरी बस्ने बस्ने जनाइएको छ ।

उनको ७ दिनमा नै काजकिरिया सकिने सो विप्ज्ञप्तीमा उल्लेख छ ।

डा. देवकोटाको निधनले नेपालको स्वास्थ्य क्षेत्रमा अपुरणीय क्षति पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आजदेखि निर्वाचन आचारसंहिता लागू, को कसलाई लागू हुन्छ आचारसंहिता ?

Election acharsanghita

काठमाडौं । आगामी यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता ल...