कक्षा १२ को नतिजा शुक्रबार प्रकाशित गर्ने तयारी

Exam board334

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को व्यवस्थापन, मानविकी तथा शिक्षा संकायको नतिजा शुक्रबारसम्म प्रकाशित गर्ने तयारी गरेको छ ।

विज्ञान संकाय, प्राविधिक र सस्कृतको नतिजा प्रकाशित गरिसकेको बोर्डले प्रविधिक समस्या नभए शुक्रवार नतिजा सार्वजनिक गर्ने तयारी थालेको हो ।

बोर्डकी सह–परीक्षा नियन्त्रक जयन्ती सत्यालले दिएको जानकारी अनुसार सम्पूर्ण तयारी पूरा भइसकेको र ‘प्राविधिक समस्या नआए बिहीबार र शुक्रबारमा प्रकाशित गरिनेछ, ।

तयारी अन्तिम चरणमा पुगेको छ । नतिजा प्रकाशित नहुँदा स्नातक तहमा अध्ययन गर्न चाहने विद्यार्थीहरुले प्रवेश परीक्षा दिन पाएका छैनन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...