पूर्व सञ्चार मन्त्री शेरधनको गाउँमा माओवादी केन्द्रको जित

Ashok rai sita rai bhojpur

भोजपुर । भोजपुरको दक्षिणी आमचोक गाउँपालिकामा नेकपा माओवादी केन्द्र विजयी भएको छ । एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चार मन्त्री शेरधन राईको गाउँपालिकामा माओवादी केन्द्रले प्रमुख उपप्रमुख दुवै जितेको हो ।

यो गाउँपालिकामा माओवादी केन्द्रका अशोक राई ३ हजार ८१ मत ल्याएर अध्यक्षमा विजयी भए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका बहादुर राईले २ हजार ६ सय ५५ मत ल्याउन सफल भएका छन् ।

त्यस्तै उपप्रमुखमा पनि माओवादी केन्द्रले बाजी मारेको छ । माओवादी केन्द्रकी सीता राईले ३ हजार ५८ मत ल्याउँदै विजयी भइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...