काठमाडौँको शंखमुल स्थित सडकमा पार्किङ गरेर राखेको

कार भित्र १ व्यक्ति मृत फेला

Dead body

काठमाडौँ । काठमाडौँको शंखमुलस्थित सडकको एक छेउमा पार्किङ गरेर राखेको कार भित्र एक जना मृत फेला परेका छन् ।

बा १५ च ९९९० नम्बरको कारमा शंखमुलका ४२ वर्षीय पुण्यराज पाण्डे मृत अवस्थामा फेला परेका प्रहरीले बताएको छ । राति १ बजे गस्तिमा रहेको प्रहरीले सडकमा रोकिराखेको कारको चालक सिटमा मृत मान्छे देखेको हो ।

शंकास्पद तरिकाले कार भित्र मृत फेला परेका पाण्डेको शव पोष्टम्याटमको लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको प्रहरीले जनाएको छ । घटनाका थप अनुसन्धान अगाडी बढाइएको प्रहरीले भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...