मतगणनास्थलमा एमालेका मात्र प्रतिनिधि राखेको भन्दै विरोध सुरु

Damak

काठमाडौँ । झापा एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर झापाको दमक नगरपालिकाको मतगणनामा एमालेको मात्र कर्मचारी राखेको भन्दै त्यसको विरोध सुरु भएको छ ।

एमालेबाहेकका दलहरुले मतपरिणाम सार्वजनिक गर्न ढिला गरेको, मतगणनामा एमालेका मात्र कर्मचारी राखेको, उम्मेदवारलाई गेटसम्म पनि आउन नदिएको भन्दै नाराबाजी गरेका हुन् । दमक नगरपालिकामा गएराति १० बजेदेखि मतपरिणाम सार्वजनिक गरिएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...