केहीबेरमा बजेट प्रस्तुत हुँदै

अर्थमन्त्री महराले १२ खर्ब ७८ अर्बको बजेट प्रस्तुत गर्ने

काठमाडौं । सरकारले केही बेरमा आर्थिक वर्ष ०७४/०७५ को बजेट ल्याउँदैछ ।

बजेट प्रस्तुत गर्न अर्थमन्त्री कृष्णबहादुर महरा बजेट ब्रिफकेस बोकेर संसद भवन नयाँ बानेश्वर पुगिसकेका छन् ।

अर्थमन्त्री महराले आगामी आर्थिक बर्षका लागि अनुमानित १२ खर्ब ७८ अर्बको बजेट संसदमा प्रस्तुत गर्दैछन् ।

 

प्रतिकृया दिनुहोस