१५ औँ इच्छुक स्मृति दिवस

Krishna sen

पोखरा, । सहिद कृष्णसेन इच्छुकको १५ औँं स्मृति दिवसमा एक श्रद्धाञ्जलि सभाको आयोजना गरियो ।

प्रेस सेन्टर नेपाल कास्कीको आयोजनामा भएको सो कार्यक्रममा सहभागीले सहिद इच्छुकको फोटोमा माल्यार्पण गरी सेनको व्यक्तित्व र योगदानमाथि प्रकाश पारे ।

नेकपा माओवादी केन्द्र का नेताद्वय राजकाजी गुरुङ र अर्जुन छन्त्यालले इन्छुक एक निडर, निर्भिक र त्यागी नेता भएको बताए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...