जाजरकोटमा ३ मिनेटकै बीचमा दुई पटक भूकम्पको धक्का

Earthquake bhukampa

काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर शुक्रबार राति ५.५ म्याग्नेच्युडको भूकम्प गएको छ । ८ बजेर ७ मिनेटमा ५.२ र ८ बजेर १० मिनेटमा ५.५ म्याग्नेच्युडको भूकम्प गएको हो ।

भूकम्पविद् डा शिव सुवेदीका अनुसार भूकम्पको केन्द्रविन्दु जाजरकोटको पैंक आसपास रहेको छ । जाजरकोट भूकम्पका कारण डोल्पा, रुकुमलगायत जिल्लामा पनि धक्का महसुस गरिएको छ ।

दुई पटक डोल्पामा भूकम्प गएपछि नागरिक त्रसित भएका छन् । भूकम्पबाट पुगेको क्षतिबारे कुनै जानकारी आइसकेको छैन ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटा सदरमुकाम नजिकैको वनमा भीषण आगलागी, धनकुटा बजार नजिकका वस्ती जोखिममा

Dkt ban dadelo

धनकुटा । धनकुटा नगरपालिका वडा नं. ५ र ७ को सामुदायीक वनमा भीषण आगलागी भएको छ । आज दिउँसोदेखि धनकु...