अदालतका २६४ कर्मचारीको एकसाथ सरुवा (सूचीसहित)

Supreme court adalat

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अवकाशमा जानुअघि ठूलो संख्यामा कर्मचारी सरुवा गरेका छन् ।

आइतबारबाट अवकाश भएका कामु प्रधानन्यायाधीश कार्कीले सर्वोच्च अदालतसहित देशका २६४ कर्मचारीको सरुवा गरेका हुन् । सरुवा हुनेमा राजपत्र अनंकित तथा श्रेणीविहीन कर्मचारी छन् ।

१८४ जना नायव सुब्बाको सरुवा गरिएको छ । अन्य सरुवा हुने कर्मचारीमा कम्प्युटर अप्रेटर, डिट्ठा, तामेलदार र कार्यालय सहयोगी छन् ।

को कहाँ सरुवा?

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...