प्रसूति तथा स्त्री रोग अस्पतालले माग्यो करारमा कर्मचारी (विज्ञापनसहित)

Prasutigriha bilding

काठमाडौं । परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले विभिन्न पदमा करार सेवामा कर्मचारीहरू माग गरेको छ ।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकहरूले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र तोकिएको दरखास्त फाराम भरी अस्पताल प्रशासन शाखामा दर्ता गराउन अस्पतालले भनेको छ ।

दरखास्त फाराम अस्पतालको प्रशासन शाखामा अथवा अस्पतालको website: http://pmwh.gov.np/ बाट डाउनलोड गर्न सकिनेछ। दरखास्त साथ संलग्न गर्नुपर्ने कागजातहरूमा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित शैक्षिक योग्यताको प्रमाणित प्रतिलिपि, SLC\SEE को प्रमाणपत्रको प्रतिलिपि, सम्बन्धित परिषद् दर्ता भएको प्रमाणपत्रको प्रतिलिपि (आफैंले प्रमाणित गर्नुपर्ने) र उम्मेदवारको दुई प्रति पासपोर्ट साइजको फोटो रहेक छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...