प्रदेश लोकसेवा आयोगले माग्यो कर्मचारी (सूचनासहित)

Supa loksewa

धनगढी । सुदूरपश्चिम प्रदेशस्थित प्रदेश लोकसेवा आयोगले विभिन्न पदमा कर्मचारी माग गरेको छ । खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाबाट पदपूर्ति गरिने आयोगले जनाएको छ ।

आयोगले बुधबार सूचना जारी गरी पाँचौ तहका प्राविधिक ८ जना र चौथो तहका प्राविधिक पदमा ४ जनाका लागि आवेदन आह्वान गरेको हो ।

इच्छुक र योग्य नागरिकले आयोगको वेबसाइटमार्फत पुगेका अनलाइन आवेदन दिनुपर्ने सूचनामा उल्लेख छ । आवेदन यही असार २८ गतेभित्र दिनुपर्ने आयोगले जनाएको छ ।​

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...