चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दा : तीन कर्मचारी साधारण तारिखमा रिहा

Adalat

काठमाडौं । सिमेन्ट उद्योग सञ्चालनका लागि भएको चुनढुंगा उत्खनन् सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले तीन कर्मचारीलाई साधारण तारिखमा रिहा गर्न आदेश दिएको छ ।

सरकारी वकिल चन्द्रकुमार पोखरेल, लेखा अधिकृत श्रीभद्र गौतम र भूगर्भविद सौनक भण्डारीलाई साधारण तारिखमा रिहा गरेको हो ।

विशेष अदालतका सदस्यहरु रमेशकुमार पोखरेल, शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासले उनीहरुलाई नियमित तारिखमा उपस्थित हुने गरी धरौटी नमागी रिहा गरेको हो । विशेष अदालतले मारुती सिमेन्टसँग ५० लाख रुपैयाँ धरौटी माग गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...