माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले पूर्णता पायो

Maost surkhet 27

सुर्खेत । नेकपा माओवादी केन्द्रको कर्णाली प्रदेश कमिटीले पूर्णता पाएको छ । आज बसेको प्रदेश कमिटीको बैठकले सर्वसम्मत् रूपमा पदाधिकारीहरू चयन गरेको हो ।

प्रदेश सम्मेलन गरेको लामो समयपछि कर्णाली प्रदेश कमिटीलाई पूर्णता दिइएको हो । प्रदेश अध्यक्षमा विमला विमला केसी यसअघि नै चयन भइसकेकी थिइन् ।

प्रदेश उपाध्यक्ष कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट), सहसचिव वीरबहादुर कुँवर (जुम्ला), सहसचिव लालकेश जैसी (हुम्ला), सहसचिव विर्खबहादुर थापा (मुगु) र कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) चयन भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...