एमसीसीबारे गोकुल बाँस्कोटाको प्रश्न : झाडीमा फस्या बाह्रसिंगाजस्तो परमादेशी गठबन्धन, एमालेमाथि क्याउँक्याउँ किन ?

Gokul

काठमाडौँ । नेकपा (एमाले) का नेता गोकुल बाँस्कोटाले एमसीसीका विषयमा जे मन लाग्छ, त्यही निर्णय गर्न सत्ता गठबन्धनलाई सुझाव दिएका छन्।

एमसीसी सम्झौताको सुरुवात गर्ने पार्टीहरू नै अहिले सरकारमा रहेकाले यो विषयमा प्रतिपक्षी एमालेलाई नसोध्न पनि उनले भनेका छन्।

‘झाडीमा फस्या बाह्रसिंगाजस्तो छ परमादेशी गठबन्धन, उल्टै एमसीसीबारे एमालेमाथि प्रश्न गर्छ,’ बाँस्कोटाले सोमबार सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सुरुदेखि नै यो परियोजना आरम्भ गर्नेहरूकै सरकार छ। एमसीसीलाई घरेलु राजनीतिको विषाक्त हतियार बनाउनेहरूले जे निर्णय लिनु छ सो निर्णय लिए भैगो नि। बेकारमा किन क्याऊॅं क्याऊॅं गरिबसेका हुन् ?’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...