मन्त्री झाँक्रीद्वारा अनेमसंघलाई कम्प्युटर र पिन्टर प्रदान

271518658 698517134470691 3789492455770072479 n1643363832

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले अखिल नेपाल महिला संघ केन्द्रीय कमिटीका लागि एकथान कम्प्युटर र प्रिन्टर दिएकी छन् । 

आफ्नो व्यक्तिगत खर्चबाट उनले अनेमसंघका प्रचार विभाग प्रमुख चमिना भट्टराईलाई कम्प्युटर र प्रिन्टर प्रदान गरेकी हुन् ।

उक्त सामग्रीको हस्तान्तरणपछि मन्त्री झाँक्रीले महिलाको हकहितका लागि अनेमसंघले थप राम्रो

काम गर्ने बिश्वास पनि व्यक्त गरिन् । निजी खर्चबाटै आफ्नो संगठनलाई मन्त्री झाँक्रीले सहयोग प्रदान गरेकोमा अनेमसघंले कृतज्ञता प्रकट गरेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...