काठमाडौँ उपत्यकामा सीडिओको बैठक बस्दै, नयाँ आदेश जारी गरिने तयारी 

Kathmandu  cdo

काठमाडौँ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका सीडीओहरूको संयुक्त बैठक आज बस्दै छ ।

कोरोना महामारी रोकथाम गर्न भन्दै सवारी साधनमा जारी जोर-बिजोर प्रणाली र संक्रमणको समीक्षा गरी नयाँ आदेश जारी गरिने तयारी छ ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बैठक बसेर आजै नयाँ आदेश जारी गरिने जानकारी दिए ।

प्रजिअ रिजालका अनुसार जोर-बिजोरले सार्वजनिक सवारीमा बढाएको भिडभाडको गुनासोबारे छलफल भइरहेको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...