शहरी विकास मन्त्री झाँक्रीले दिइन् दिवंगत पत्रकार विश्वकर्माको परिवारलाई आधा महिनाको तलब

Lb bishwokarma

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले दिवंगत पत्रकार लालबहादुर विश्वकर्माको परिवारलाई आफ्नो एक महिनाको आधा तलब दिएकी छिन्।

मन्त्री झाँक्रिले आधा महिनाको तलब ३२ हजार विश्वकर्माकी श्रीमतीको अछाममा रहेको नबिल बैँकको खातामा रकम ट्रन्सफर गरिदिएको हुन् ।

मन्त्री झाँक्रीले थोरै पैसाको अभावमा विश्वकर्माले ज्यान नै गुमाउँदा आफू दुःखित भएको जनाएकी छिन्।

आर्थिक अभावकै कारण उनको मृत्यु भएको समाचारहरु प्रकाशित भईरहँदा त्यो विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउने पहल गर्नुपर्नेमा पनि मन्त्री झाँक्रीको जोड छ ।

पत्रकार विश्वकर्माको गत बिहीबार पाटन अस्पतालमा निधन भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...