बाबुराम भट्टराईलाई दोस्रो पटक कोरोना संक्रमण  

243163216 441793123978191 6692161117244949617 n

काठमाडौँ । जनता समाजवादी पार्टीका नेता डा.बाबुराम भट्टराईलाई दोस्रो पटक कोरोना भाइरस संक्रमण भएको छ। उनले आफूलाई कोरोना संक्रमण भएको जानकारी बुधबार दिउँसो सामाजिक सञ्जालमार्फत दिएका छन्। 

‘सतर्कताका बाबजुद मलाई कोभि- १९ ले पुनः संक्रमण गरेको छ। पीसीआर रिपोर्ट पोजेटिभ आएको छ,’ उनले भनेका छन्, ‘लक्षण सामान्य छ। केही समययता निकट सम्पर्कमा आउनुभएकाहरू सतर्क रहनुहोला। केही दिन आइसोलेसनमा रहनेछु।’

यसअघि गत कात्तिक ८ गते पनि डा.भट्टराई र पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको थियो। 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

देशभरका स्थानीय तहले ल्याए बजेट, यसकारण  बालेन र हर्कले ल्याउन सकेनन् बजेट

Balen and harka 1024x500

काठमाडौं । आज देशभरिका स्थानीय तहहरुले आगामी आर्थिक वर्ष २०८२र८३ का लागि बजेट ल्याएका छन् । तर २४...