प्रचण्ड पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज

Sita dahal ganga dahal

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की पत्नी सीता दाहाल अस्पतालबाट डिस्चार्ज भएकी छिन् ।

कोरोना संक्रमणको कारण स्वास्थ्यमा समस्या भएपछि गत शुक्रबार मेडिसिटी अस्पताल भर्ना भएकी दाहाल मंगलबार डिस्चार्ज गरिएको उनको उपचारमा संलग्न चिकित्सक डा.बाबुराम पोखरेलले जानकारी दिए ।

आइसियूमा उपचाररत दाहालको स्वास्थ्यमा सुधार भएपछि घर जान सल्लाह दिएको डा. पोखरेलले बताए । यद्पी स्वास्थ्यमा केही समस्या देखिए तत्काल थप उपचारको लागि अस्पताल आउने सुझाव दिएको उनले बताए । 
  
 
 
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...